१० श्रावण २०८३, आइतबार

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

शिखर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्य नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा इन्द्र प्रसाद कर्माचार्यलाई नियुक्त गरेको छ ।

कम्पनीको माघ २३ गते बसेको संचालक समितिको बैठकले कर्माचार्यलाई स्वतन्त्र संचालकमा चयन गर्ने निर्णय गरेको हो ।