प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले दिए राजीनामा, कामु सीइओ जोशी
प्रिमियर इन्स्योरेन्सका सीईओ विश्वराम तिमिलाले दिए राजीनामा, कामु सीइओ जोशी
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विश्वराम तिमिलाले राजीनामा दिएका छन्।
कम्पनी मर्जरको अन्तिम तयारी रहेको अवस्थामा तिमिलाले राजीनामा दिएका हुन्। उनी दुई वर्षअघि कम्पनीमा सीईओ नियुक्त भएका थिए । कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठकले तिमिलाले सीईओ पदबाट राजीनामा दिएका हुन ।
कम्पनीको काुम सीईओको जिम्मेवारी कविता जोशीलाई दिने निर्णय गरेको छ।













