मनकामना स्मार्ट लघुवित्तका दुईजना सञ्चालकले दिए राजीनामा
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका दुई जना सञ्चालकले राजीनामा दिएका छन् ।
लघुवित्तका संस्थापक सेयरधनिको प्रतिनिधित्व गर्ने सञ्चालकहरु अभिषेक बेरिवाल र प्रदीपकुुमार सुद्रनियानले राजीनामा दिएका हुुन ।उनीहरुको राजीनामा फागुन १ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।












