१० श्रावण २०८३, आइतबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा बज्राचार्य नियुक्त

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको स्वतन्त्र संचालकमा बज्राचार्य नियुक्त

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र संचालकमा जेसमिन हाडा बज्राचार्यलाई नियुक्त गरेको छ ।

कम्पनीको फागुन १७ गते बसेको संचालक समितिको बैठकले स्वतन्त्र संचालकमा बज्राचार्यलाई चयन गर्ने निर्णय गरेको हो ।