८ श्रावण २०८३, शुक्रबार

धौलागिरी लघुवित्तको सचिवमा थापा



काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा दुर्गा बहादुर थापालाई नियुक्ति गरिएको छ । कम्पनीको चैत ५ गते बसेको संचालक समितिको ७६औं बैठकले थापालाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

सोही निर्णयानुसार संस्थाको कनिष्ठ अधिकृत थापालाई अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि कम्पनी सचिवमा नियुक्ति भएका छन् ।


प्रतिक्रिया दिनुहोस्