नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा रायमाझी नियुक्त
नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा रायमाझी नियुक्त
काठमाडौं । नेपाल इन्स्योरेन्सले सञ्चालक नियुक्त गरेको छ । फागुन ९ गते बसेका सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक पदमा वीर विक्रम रायमाझीलाई नियुक्त गरेको हो ।
रायामाझीलाई ४ वर्षको लागि स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको छ ।