१० श्रावण २०८३, आइतबार

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सीईओमा चंकी क्षेत्री



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चङकी क्षेत्री बनेका छन् ।

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्ज भई बनेका सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी सीईओमा क्षेत्री नियुक्ति भएका हुन् ।

क्षेत्रीलाई सीईओमा नियुक्ति गर्न नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको थियो । उनको कार्यकाल आगामी चार बर्षसम्मको हुनेछ ।