१० श्रावण २०८३, आइतबार

नेको इन्स्योरेन्सको २६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

नेको इन्स्योरेन्सको २६ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ ।

कम्पनीको १५ प्रतिशत बोनस बापत २६ लाख २४ हजार ८ सय १८ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको छ ।