१० श्रावण २०८३, आइतबार

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता

नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता



काठमाडौं । नेको इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले एसिस्टेन्ट, जुनियर एसिस्टेन्ट पदका लागि ३ जना कर्मचारी माग गरेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता प्लस टु उत्तीर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी कम्पनीको बेबसाइट [email protected] मार्फत आवेदन दिन सकिनेछ ।