१० श्रावण २०८३, आइतबार

प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त

प्रभु लाइफ इन्स्योरेन्सको संचालकमा मिजास भट्टचन नियुक्त



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संचालकमा मिजास भट्टचनलाई नियुक्त गरेको छ ।

कम्पनीको चैत १३ गते बसेको संचालक समितिको बैठकले समूह क अन्तर्गतको सेयरधनीहरुको प्रतिनिधित्व गर्ने गरी उनलाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।