१० श्रावण २०८३, आइतबार

एलआईसी लाइफका सञ्चालक पटनायकको पदावधि सकियो

एलआईसी लाइफका सञ्चालक पटनायकको पदावधि सकियो

काठमाडौं । एलआईसी लाइफ इन्स्योरेन्सको संञ्चालक पदनवधि सकिएको छ ।

सञ्चालक समितिको सदस्य बी.सी पटनायक चैत १७ गते बाट लागु हुने गरी पदावधि समापन भएको हो ।