सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा चैत २९ गते
सन नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा चैत २९ गते
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले ७२ औं साधारण सभा चैत २९ गते बोलाएको छ । चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा यक एण्ड यतिमा अपराहान्न ४:३० मा बस्ने आव्हान गरेको छ ।
सभामा २०७७/७८ र आव २०७८/ ७९ को वार्षिक प्रतिवेदन पारित हुनेछ । २०७७/ ७८ को र 0७८ /0८९ को लेखापरीक्षण प्रतिवेदन नाफा,नोक्सान हिसाब,नगद प्रवाह विवरणहरु माथि छलफल हुनेछ ।
आव २०७८/ ७९ को लागि लेखापरीक्षक क.पि.आर.एसोसियट्स, चार्टर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी को नियुत्ति सम्बन्धी छलफल हुने भएको छ ।













