१० श्रावण २०८३, आइतबार

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै २ पदका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले ब्रान्डिङ र डिजिटल मार्केटिङका लागि कर्मचारी माग गरेको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मितिले १० दिन भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सकिनेछ ।