१० श्रावण २०८३, आइतबार

प्रभु लाइफ इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले दिए राजिनामा

प्रभु लाइफ इन्स्योरेन्सका संचालक मनि राम पोखरेलले दिए राजिनामा



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक मनि राम पोखरेलले राजिनामा दिएका छन् ।

कम्पनीको सेयरधनी प्रभु बैंक लिमिटेडबाट संचालक समितिकोे सदस्यका रुपमा मनोनित भई कार्य गर्दै आएका पोखरेलले राजिनामा दिएका हुन् । उनले बैशाख ३ गतेदेखि लागू हुने गरी संचालकबाट राजिनामा दिएका हुन् ।