हिमालयन एभरेष्टको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त
हिमालयन एभरेष्टको स्वतन्त्र संचालकमा विजय कुमार पन्त नियुक्त
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले स्वतन्त्र विज्ञ संचालकमा विजय कुमार पन्तलाई नियुक्त गरेको छ ।
कम्पनीको बैशाख ६ गते बसेको संचालक समितिको बैठकले पन्तलाई ४ वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।