नेशनल लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
नेशनल लाइफ इन्स्योरेन्सद्धारा १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ ।
वैदेशिक रोजगारमा गएका समयमा ब्लड क्यान्सर भइ नेपाल फकिएका कपिलवस्तु कृष्णनगर न. पा. वडा नम्बर ६ का अजिजु¥ररहमान नेपालमा औषधि गर्ने क्रममा मृत्युु भएकोले थियो ।
मृत्यु दाबी वापतको दाबी रकम मृतककी श्रीमती साहिदा फकिरलाई १३ लाखको चेक चन्द्रौटा शाखा मार्फत हस्तान्तरण गरेको छ ।













