९ श्रावण २०८३, शनिबार

कुन-कुन कम्पनीका लगानीकर्ता हुन आज सर्वाधिक गुमाउने ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.१२ अकंले घटेर १८५०.६१ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर किनबेच हुदाँ ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँको कारोबार भएको छ ।

आइतबार एनएमबि डिबेञ्चरका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको सेयर मूल्य आज ८.८३ प्रतिशत अर्थात प्रतिकित्ता ७३ रुपैयाँ ७० पैसाले घटेर ७६१ रुपैयाँ पुगेको छ ।

साथै, मकर जितुमाया सुरी हाइड्रोपावरको ८.३१ प्रतिशत, घलेम्दी हाइड्रोको ५.८२ प्रतिशत, मन्दाकीनि हाइड्रोपावरको ५.७५ प्रतिशतले सेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्