९ श्रावण २०८३, शनिबार

नेप्सेमा एक कम्पनीको १३ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीको १३.२७१२७७२ प्रतिशत बोनस बापतको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको बोनस नेप्सेमा सूचीकृत भएको छ ।


प्रतिक्रिया दिनुहोस्