नेप्सेमा एक कम्पनीको २ लाख ५९ हजार कित्ता हकप्रद सेयर सूचीकृत - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

नेप्सेमा एक कम्पनीको २ लाख ५९ हजार कित्ता हकप्रद सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको हकप्रद सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार बेष्ट फाइनान्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको २ लाख ५९ हजार २९ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्