नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले दुई पदको लागि कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (वरिष्ठ आधिकारी) र सेमिकलिफइर्ड चार्टर्ड एकाउन्टेन्ट सुपरर्वाजरको लागि माग गरेको हो ।
उक्त पदको लागि विभिन्न बैंक तथा वित्तीय संस्थामा अनुभव भएका उम्मेदवारलाई प्रथामीकता दिने छ । इच्छुक ब्यक्तिहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन (मे २) देखि १ महिना भित्र कम्पनीको बेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।














