प्राइम कमर्सियल बैंकको सेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ । कम्पनीले कहि सख्यामा संस्थापक सेयर सर्वसाधारणको लागि खुल्ला गरेको छ ।
सेयर संस्थापक सेयरधनी सहित अन्य व्याक्ति,कम्पनीले तथा संघसंस्थाले आजको मितिबाट १५ दिन भित्र आवेदन दिन सक्नेछन् । आवेदन बैकको कम्पनी सचिवलयको कार्यलयमा आइपुग्ने गरी पेश गनुपर्ने छ । सो सेयरको बिक्री मूल्य भने तोकेको छैन् ।












