एनएलजी इन्स्योरेन्सको संचालकमा लक्ष्मी प्रपन्न निरौला नियुक्त
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले स्वतन्त्र संचालकमा लक्ष्मी प्रपन्न निरौलालाई नियुक्त गरेको छ ।
कम्पनीको बैशाख २७ गते बसेको संचालक समितिको बैठकले निरौलालाई संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षको लागि नियुक्त गरेको छ ।













