एनएजी इन्स्योरेन्सको स्वतन्त्र संञ्चालकले लिए पद बहाली तथा गोपनियताको सपथ
काठमाडौं। एनएजी इन्स्योरेन्स कम्पनीको लक्ष्मी प्रपन्न निरौलाले स्वतन्त्र संञ्चालक पद बाहली र गोपनीयताको सपथ ग्रहण गरेकी छन् ।
बैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकमा स्वतन्त्र संञ्चालकमा निरौलालाई नियुक्त गरेको हो ।












