१० श्रावण २०८३, आइतबार

नेपाल कृषि सहकारी तथा सानिमा रिलायन्स लाईफबीच बीमा सम्वन्धी सम्झौता



काठमाडौं । नेपाल कृषि सहकारी केन्द«य संघ तथा सानिमा रिलायन्स लाईफइन्स्योरेन्स लिमिटेडबीच बीमा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न् भएको छ ।

सम्झौता अन्तर्गत देशभर रहेको नेपाल कृषि सहकारी केन्द«ीय संघ लि को सदस्यता प्राप्त कृषि तथा साना किसान कृषि सहकारी संस्थाहरुका विपन्न तथा साना किसान सदस्यहरुलाई म्यादी जीवन बीमा सेवा प्रदान गर्ने योजना रहेको छ । म्यादीबीमा एक प्रकारको लागत प्रभावी जीवन बीमा योजना हो । यस योजना अन्तर्गत बीमीतको मुत्य भएमा बीमाकं बरावर रकम प्रदान गरिने छ ।

संघले आफनो स्थापनाकाल देखि नै ग्रामीण गरिबी न्यूनिकरण र समोबेशीकरणका लागि आफनो सदस्यहरुको क्षमता बृद्धि गरि असल अभ्यासका साथ समाजिक पुँजिको विकास गर्न उत्पे्ररणा गर्ने नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । संघले विवधकार्यक्रम मार्फत आफनो सदस्य संस्थाहरुलाई कृषि उत्पादन तथा उत्पादकत्वमा बृद्धि गर्न,व्यवसायिक योजना तथा रणनीतिक योजना बनाउन सहयोग पुयाई गैर वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ ।

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स, साविक रिलायन्स लाईफ इन्स्योरेन्स र साविक सानिमा लाईफइन्स्योरेन्स एक आपसमा गाभिएर, प्रचलित नियम तथा कानून वमोजिम सम्वन्धीत नियमनकारी निकायवाट बीमा व्यवसाय संचालन गर्न अनुमति प्राप्त गरि बीमा व्यवसाय प्रदान गर्दै आईरेहेको संस्था हो ।

विगत ५ वर्ष देखि संस्थाले बीमा क्षेत्रमा समय सान्दि«र्भक तथानयाँ कुरा प्रतिपादन गरी प्रदानगर्ने उद्देश्य सहितआफ्नो लक्षितग्राहकवर्गहरुमा सेवाप्रदानगरिरहेको छ । संस्थाले हालविवध योजना मार्फत देशभर रहेको आफनो १७५ शाखा सञ्जालमार्फत १०,००,००० भन्दा बढि ग्राहक समक्ष आफनो सेवाप्रदान र्गदै आईरहेको कम्पनीले जानकारी दिएको छ ।