एलआइसी नेपालद्धारा दाबी भुक्तानी लिन आउन अनुरोध
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले दाबी भुक्तानी लिन आउन अनुरोध गरेको छ ।
कम्पनीमा बीमा गरी बीमालेख परिपक्व भइसकेका तथा धनफिर्ता योजनामा तोकिएको अवधि पुरा भइसकेर पनि उक्त बीमालेखहरुमा परिपक्क दाबी एव जीवित लाभ दाबी भुक्तानी लामो समयदेखि सम्पर्कमा नआएकालाई दाबी लिन आउन भनेको हो ।
दाबी भुक्तानी लिन कम्पनीको शाखा कार्यालय र प्रधान कार्यालयमा सम्पर्क गर्ने सकिनेछ ।













