१० श्रावण २०८३, आइतबार

एलआइसी नेपालले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?



काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशने (नेपाल) ले कर्मचारी माग गरेको छ । कम्पनीले चिफ अपरेटिङ अफिसर (सिओओ) पदको लागि कर्मचारी मागेको हो ।

उक्त पदको लागि शैक्षिक योग्यता बिजनेश तथा फाइनान्समा स्नातक तह उर्तिण भई बीमा क्षेत्रमा १५ वर्षको अनुभव भएको व्याक्तिलाई प्रथामिकता दिनेछ ।

योग्यता पुगेको इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिबाट १५ दिन (जेठ १७ गते) भित्र कम्पनीको वेबसाइटमार्फत आवेदन दिन सकिनेछ ।