३० श्रावण २०८३, शनिबार

सिटि होटलको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । सिटि होटल लिमिटेडले सेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नेका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।

अब क्यापिटलले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्ने छ ।