१० श्रावण २०८३, आइतबार

तपाईको खातामा एक कम्पनीको बोनस सेयर जम्मा



काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ६.७० प्रतिशत बोनस वितरण सुरु गरेको हो ।

कम्पनीले गत फागुन २३ गते समपन्न २७औं वार्षिक साधारण सभा उक्त बोनस प्रस्ताव पारित गरेको थियो । बोनस सेयर नेप्सेमा सूचीकृत पश्चात वितरण सुरु गरेको हो ।

बुक क्लोजको आधारमा फागुन ११ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्