एशियन हाइड्रोपावरको संचालकमा अमित कुमार साह नियुक्त
काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले संचालकमा अमित कुमार साहलाई नियुक्त गरेको छ ।
कम्पनीको चौथो वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरु मध्येको ख समूह सेयरधनीहरु तर्फबाट साहलाई संचालक पदमा निर्वाचित गरेका हुन् ।












