८ श्रावण २०८३, शुक्रबार

अपर हेवाखोला हाइड्रोपावरमा बाढीका कारण क्षति, विद्युत उत्पादन बन्द



काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरी संचालनमा रहेको अपर हेवाखोला जलविद्युत आयोजनामा क्षति भएको छ ।

बाढीका कारण अपर हेवाखोला जलविद्युत आयोजनाको इन्टेकमा क्षति भएको हो । क्षति भएसँगै असार २ गते राति ९:१५ बजेदेखि विद्युत उत्पादन बन्द गरेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्