२८ श्रावण २०८३, बिहिबार

शतक बनाउनबाट एक रनले चुके कुशल भुर्तेल



काठमाडौं । विश्वकप क्रिकेट छनोटमा जिम्बाव्वेविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेल सतबाट एक रनले चुकेका छन् । अर्धसतक बनाएका छन् ।

खेलमा कुशल भुर्तेल ९९ रनमा आउट भएका छन् । कुशल खेलको ३१ ओभर ५ बलमा ९९ रनमा आउट भए । ९५ बलको सामना गरेका उनले १३ चौका र २ छक्का प्रहार गरे । कुशल जिम्बावेका वेलिङ्टन मस्कादाको बलमा बोल्ड भए ।