जीवन विकास लघुवित्तमा रोजगारीको अवसर - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

जीवन विकास लघुवित्तमा रोजगारीको अवसर



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्पनीले चार्टड एकाउन्टेन्ट्समा १ जना, प्राविधिक (कृषि/पशु) मा २ जना, सहायक प्राविधिक (कृषि/पशु) मा २ जना र तथ्यांक विश्लेषकमा १ जना कर्मचारी मागेको हो । जसका लागि विभिन्न विषय लिई स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी असार २१ गते भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्