नेको इन्स्योरेन्सले ठूलो संख्यामा कर्मचारी माग
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।
कम्पनीले कनिष्ठ सहायक र बरिष्ठ अफिसर पदका लागि ५१ शाखामा कर्मचारी माग गरेको हो । साथै, ब्रान्च म्यानेजर काठमाडौं उपत्यकाका लागि माग गरेको छ । जसका लागि शैक्षिक योग्यता प्लटु उत्तिर्ण गरेको देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिितले १५ दिन भित्र आवेदन दिन सकिनेछ ।














