१० श्रावण २०८३, आइतबार

भोलि सार्वजनिक बिदाका दिन समेत प्रभु लाइफले सेवा प्रदान गर्ने



काठमाडौं । भोलि अर्थात असार १४ गते सार्वजनिक बिदाका दिन समेत प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले सेवा संचालन गर्ने भएको छ ।

बिहिबार बकर ईदको अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिने निर्णय गरे पनि कम्पनीका सम्पूर्ण शाखा । उप शाखा कार्यालयबाट नियमित सेवा प्रवा गर्ने भएको हो ।


प्रतिक्रिया दिनुहोस्