अरुण कावेली पावरले एक करोड ८५ लाख कित्ता हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

अरुण कावेली पावरले एक करोड ८५ लाख कित्ता हकप्रद निष्कासन गर्ने, बोर्डले दियो अनुमति



काठमाडौं । अरुण कावेली पावर लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीलाई हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको हो ।

कम्पनीलाई १ः१ को अनुपातमा १०० रुपैयाँको दरका १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्