२७ श्रावण २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकका सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने, यस्तो छ कारण



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका बैंकिङ्क सेवा अवरुद्ध हुने भएका छन् । कम्पनीले एक सूचना प्रकाशित गर्दै पाँच घण्टाका लागि सम्पूर्ण बैंकिङ्क सेवा बन्द हुने जनाएको हो ।

कम्पनीले हाल संचालन गरिरहेको System Maintenance गर्नुपर्ने भएकाले असार १४ गते अर्थात आज राति आठ बजेदेखि शुक्रबार अर्थात असार १५ गते राति एक बजेसम्मका लागि डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएका हुन् ।