९ श्रावण २०८३, शनिबार

कहिलेसम्म दिन्छ सूर्यज्योति लाइफले व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट ?



काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पूनर्जागरण गर्दा ब्याज छुट दिने भएको छ ।

कम्पनीले एक सूचना प्रकाशित गर्दै कम्पनीबाट जारी गरिएका बीमालेखहरु २०८० असार ७ गतेदेखि २०८० असार २४ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गर्ने जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्