२६ श्रावण २०८३, मंगलबार

ललितानिवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ



काठमाडौं । ललितानिवासको जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरोले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।