एशियन हाइड्रोपावरको सञ्चालकमा पाँच जना चयन
काठमाडौं । एशियन हाइड्रोपावर कम्पनीले नयाँ सञ्चालक चयान गरेको छ । कम्पनीले असार १८ गते बसेको सञ्चालक समितिको बैठकबाट पाँच जना नयाँ सञ्चालक सदस्यीहरु चयन गरेको हो ।
कम्पनीले अध्यक्षमा शम्भु प्रसाद फुयाल, सञ्चालकमा सुष्ममा श्रेष्ठ, रवि कृष्ण मुल्मी, अमित कुमार शाहा र राजकुमार लाखे नियुक्त भएका छन् ।














