७ श्रावण २०८३, बिहिबार

धौलागिरी र खप्तड लघुवित्तको सेयर कारोबार भोलिदेखि १५ दिनका लागि रोक्का रहने



काठमाडौं । धौलागिरी र खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भोलि अर्थात असार २० गतेदेखि १५ दिन रोक्का रहने भएको छ ।

दुबै लघुवित्त मर्जरमा गई ‘धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट असार २० गतेदेखि एकीकृत कारोबार गर्दैछन् ।

दुई लघुवित्तको सेयर मिलान, धितोपत्र पुन: दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि सेयर कारोबार भोलिदेखि रोक्का रहने भएको हो ।


प्रतिक्रिया दिनुहोस्