९ श्रावण २०८३, शनिबार

एलआईसी नेपालमा रोजगारिको अवसर, शैक्षिक योग्यता कति?



काठमाडौं । एलआईसी नेपालले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गर्दै दुई पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले केन्द्रिय कार्यालयको लागि १० जना जुनियर अफिसर र सिनियर एसोसिएट्सको लागि १० जना कर्मचारी माग गरेको छ ।

उक्त पदको लागि शैक्षिक योग्यता स्नातक वा स्नाकोत्तर तह उत्र्तीण गरी बैंक तथा वित्तीय संस्थामा ३ वर्ष देखि ५ वषको अनुभव भएको उम्मेदरलाई मान्यता दिनेछ। योग्यता पुगेको इच्छुक व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी साउन ५ गतेभित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिनुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्