९ श्रावण २०८३, शनिबार

प्रभु महालक्ष्मी लाइफको नयाँ संचालन समिति गठन



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संचालक समिति गठन गरेको छ ।

कम्पनीले ६ जना चयन गरेको हो । प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेशलाल श्रेष्ठ र सुरेश सापकोटा मनोनीत भएका हुन् ।

सर्वसाधारण समूहबाट भने दीपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्