हेर्नुहोस् विन नेपाल लघुवित्तको ८औं वार्षिक साधारण सभाको ‘माइन्युट’
काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले ८औं वाषिक साधारण सभा असार ११ गते सम्पन्न भएको छ। सभा फिस स्टेशन एण्ड रिसोर्ट, बनेपा, काभ्रेपलाञ्चोकमा सम्पन्न भएको हो ।
सभामा गत आर्थिक वर्ष ०७८÷७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
माइन्युट













