अभियान लघुवित्तको सञ्चालकमा दुईजना नियुक्त
काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले सञ्चालकमा दई जना नियुक्त गरेको छ । कम्पनकोे सञ्चालक समितिमा उमेश दाहाल र नारायण प्रसाद प्रसाई निविरोध चयन भएका हुन् ।
कम्पनीको असार २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट आजको मितिदेखि लागु हुने गरी सर्वसाधारण सेयरधनीको तर्फबाट ४ वर्षको लागि नियुक्त गरेको हो ।














