सिवाईसी नेपाल लघुवित्तको संचालकमा सन्तोष रावल नियुक्त - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

सिवाईसी नेपाल लघुवित्तको संचालकमा सन्तोष रावल नियुक्त



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक ओमप्रकाश पौडलले राजीनामा दिएका छन् ।

उनले आफ्नो ब्यक्तिगत कारण देखाई संचालक पदबाट राजीनामा दिएका हुन् । पौडेलले राजीनामा दिएसँगै रिक्त रहेको पदमा संस्थाका संस्थापक सन्तोष रावललाई नियुक्त गरेको छ ।

रावतलाई साउन १४ गतेदेखि नै लागू हुने गरी संचालक चयन गरेको हो ।


प्रतिक्रिया दिनुहोस्