निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कम्पनी सचिवमा जग्य प्रसाद पन्त नियुक्त भएका छन् ।
साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले सचिव पदमा कार्यरत महाप्रबन्धक रामबहादुर चौधरीको स्थानमा बरिष्ठ व्यावस्थापन जग्य प्रसाद पन्तलाई नियुक्त गरेको हो ।
आज (साउन २२३ गते) बाट लागु हुने गरी कम्पनी सचिवमा पन्त नियुक्त भएका छन् ।














