आइएमई लाइफ इन्स्योरेन्सको सम्पुर्ण सेवा दुई दिनको लागि बन्द हुने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

आइएमई लाइफ इन्स्योरेन्सको सम्पुर्ण सेवा दुई दिनको लागि बन्द हुने



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले दुई दिनको लागि आफ्नो सम्पुर्ण सेवा बन्द गर्ने लागेको छ । कम्पनीले सिस्टम अपग्रेड गर्नेको लागि भदौ १ गते शुक्रबार दिउँसो १२ बजेदेखि भदौ २ गतेसम्म आफ्नो सेवा बन्द गर्ने लागेको हो ।

उक्त सेवाबाट पर्न जाने असुविधा प्रति कम्पनीले सबै ग्राहक, अभिकर्ता तथा सरोकारवालाहरुमा पर्न जाने असुविधा प्रति क्षमा मागेको छ ।


प्रतिक्रिया दिनुहोस्