७ श्रावण २०८३, बिहिबार

सनराइज फर्स्ट म्युचुअल फण्डले गर्यो बुक क्लोजको मिति तय



काठमाडौं । सनराइज फस्र्ट म्युचुअल फण्डले बुक क्लोजको मिति तय गरेको छ । फण्डले असोज १४ गते एक दिन बुक क्लोज गर्ने भएको हो ।

बुक क्लोजको आधारमा असोज १४ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम इकाईधनीहरूले मात्र प्रतिफल प्राप्त गर्न सक्नेछन् । फण्डले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट इकाईधनीहरूलाई कर समेत १६ प्रतिशत नगद लाभांश प्रतिफल वितरण गर्न लागेको हो ।


प्रतिक्रिया दिनुहोस्