२२ श्रावण २०८३, शुक्रबार

सुदूरपश्चिममा भुकम्पको धक्का



काठमाडौं । सुदुरश्चिममा भुकम्पको धक्का महसुस भएको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा दिउँसो २ बजेर ४१ मिनेटमा भुकम्पको धक्का गएको हो ।

क्षेतिको विवरण भने हालसम्म प्राप्त भएको छैन ।