राजस्व बिभागले २२८ अधिकृतको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौँ । आन्तरिक राजस्व बिभागले एकैपटक २२८ कर अधिकृतहरूको सरुवा गरेको छ ।
आन्तरिक राजश्व विभागले आफ्नो मातहत रहेका कर अधिकृतहरूको सरुवा गरेको हो । सरुवा भएका मध्ये केहीको भने काज सरूवा मात्रै गरिएको हो ।
यस्तो छ सरुवाको सूची













